दुई सय मतले शोविताको अग्रता, पछि परिन् ओनसरी « Khabarhub

काठमाडौँ २:

दुई सय मतले शोविताको अग्रता, पछि परिन् ओनसरी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै गरेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार सोविताले ६ सय २ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ४०१ मत प्राप्त गरेकी छिन् ।

एमालेका मणिराम फुयालले ३८६ र राप्रपाकी कुन्तादेवी पोखरेलले १८४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : २१ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि