रोल्पा ‘ख’मा माओवादीका बागीको फराकिलो अग्रता « Khabarhub

रोल्पा ‘ख’मा माओवादीका बागीको फराकिलो अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोल्पा ‘ख’ मा माओवादी केन्द्रका बागी उम्मेदवारले दीपेन्द्र पुन (सिजल) ले फराकिलो अग्रता कायम गरेका छन्।

माओवादीको प्रभाव रहेको रोल्पामा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनलाई उक्त क्षेत्रमा उम्मेदवार बनाएको छ।

त्यहाँ दीपेन्द्रले ८ सय १ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार ३ सय ९७ मतसहित दोस्रो स्थानमा छन्। अमरसिंह भने ३ सय ६९ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १५ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,