वृषेशचन्द्र लालसहितका नेताबाट लोसपा परित्याग, तमलोपामा प्रवेश « Khabarhub

वृषेशचन्द्र लालसहितका नेताबाट लोसपा परित्याग, तमलोपामा प्रवेश


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितको एक समूह लोसपा परित्याग गरी तमलोपामा प्रवेश गरेको छ ।

लोसपाको असन्तुष्ट समूहले मंगलबार जनकपुरधाम पत्रकार सम्मेलन गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा औपचारिक रूपमा प्रवेश गरेको हो ।

नेता लाल राष्ट्रियसभाका पूर्वसदस्यसमेत हुन् । त्यस्तै, संविधानसभाका पूर्वसदस्य डा. विजयकुमार सिंह पनि तमलोपामा प्रवेश गरेका छन् ।

नेता लालसँगै करिब सय जना नेता तथा कार्यकर्ता पनि लोसपा परित्याग गरी तमलोपामा प्रवेश गरेका छन् ।

रविशंकरकुमार कर्णले केही दिन अघि मात्र तमलोपा नामक पार्टी स्थापना गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : २० बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र