सलमान जेठ १४ मा नेपाल आउने « Khabarhub

सलमान जेठ १४ मा नेपाल आउने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता सलमान खान जेठ १४ मा नेपालमा आउने भएका छन् । उनलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा कन्सर्टका लागि ल्याउन लागेको हो । 

आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता खानसँग भर्चुअल छलफल गर्नेछन् । 

ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले मन्त्री आले र बलिउड अभिनेता खान बीच यसैसाता भर्चुअल संवाद हुने बताए । ’हामी विस्तृत जानकारी बलिउड अभिनेता सलमान खानकै भिडियो रिलिज गरेपछि दिने छौँ’ सिमान्तले भने । 

यस अगाडी सलमानको नेपाल कन्सर्ट अन्तिम समयमा क्यान्सिल भएपछि यसपटक सम्पूर्ण तयारी गरेर मात्र प्रचारप्रसारमा जाने तयारीमा टिम रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : १५ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी