मुगुमा चुनावका लागि १५ दल दर्ता « Khabarhub

मुगुमा चुनावका लागि १५ दल दर्ता


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– स्थानीय तहको चुनावमा सहभागिताका लागि मुगुमा १५ वटा दल दर्ता भएका छन् ।

यसरी दर्ता हुने दलमध्ये ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ९ वटा साना दलहरू छन् ।

तोकेको समयसीमाभित्र १५ दल दर्ता भएको मुगु जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेकपा माले, जनजागरण पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल र सामाजिक एकता पार्टी छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी