कराँचीमा साम्प्रदायिक हिंसा भड्किने चिन्ता « Khabarhub

कराँचीमा साम्प्रदायिक हिंसा भड्किने चिन्ता


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय प्रभावशली शिया नेताको हत्या भएपछि कराँचीमा पुनः साम्प्रदायिक हिंसा मच्चिने भन्दै चिन्ता व्यक्त गरेको छ ।

कराँचीको अन्चोली क्षेत्रमा शिया नेता सइद सलमान हैदर रिज्वीको गोली हानी हत्या भएपछि प्रहरीले साम्प्रदायिक हिंसा मच्चिने चिन्ता व्यक्त गरेको हो ।

उनी पश्बन ए अजा नामक संगठनका पूर्व महासचिव एवम् मस्जिद खैर उल अमलका पूर्व अध्यक्ष समेत थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन समाचारपत्रका अनुसार साम्प्रदायिक कारणले गर्दा उनको हत्या भएको आशंका गर्दै घटनाले हिंसात्मक रुप लिने प्रहरीको चिन्ता छ ।

डनसँग कुरा गर्दै प्रतिआतंकवाद विभागका अधिकारी राजा उमर खत्तबले यस्तो चिन्ता जाहेर गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ४१ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको