सी डिभिजनमा महावीरको विजयी सुरुवात | Khabarhub Khabarhub

सी डिभिजनमा महावीरको विजयी सुरुवात


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शहिद स्मारक सी डिभिजन लिगमा महावीर क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको उद्घाटन खेलमा महावीरले स्पोर्ट्स एकेडेमी साँगालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

महावीरको जितमा सुरज थारू र रोमन तामाङले १–१ गोल गरे भने साँगाका लागि समन श्रेष्ठले १ गोल फर्काए ।

आज हुने दोस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र खालबारी युथ फुटबल क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।

त्यस्तै, आजै बेलुकी तेश्रो खेलमा अपराह्न ४ बजे पुलचौक स्पोर्ट्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग