सुनको मूल्य स्थिर, चाँदीको घट्यो | Khabarhub Khabarhub

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन आज प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन पनि १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : २२ बजे

नेपाल एयरलाइन्सको विमान रारा विमानस्थलमा ग्राउन्डेड

मुगु- नेपालगञ्जबाट उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान रारा विमानस्थलमा ग्राउन्डेड

भारतमा २ केजी हेरोइनसहित पाकिस्तानी ड्रोन फेला

नयाँ दिल्ली- पाकिस्तानी भूमिबाट ड्रोनमार्फत् भारततर्फ अवैध लागूऔषधको तस्करी अझै

नेम्वाङको निधनअघि माधव नेपाललाई गएको त्यो फोन…

काठमाडौं – नेकपा एमाले र नेकपा एकीकृत पार्टीबीच तत्काल एकताको

चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने

चितवन – अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने

एरिकको गोलमा इलाममाथि बुटवलको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी बुटवल लुम्बिनीले पहिलो