केकीकै शैलीमा सुटुक्क विवाह गर्दै वर्षा  « Khabarhub

केकीकै शैलीमा सुटुक्क विवाह गर्दै वर्षा 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले विवाह गरेकै शैलीमा गोप्य रुपमा अर्की अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्दैछिन् ।

आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने वर्षाले पनि किन गोप्य विवाह गर्दैछिन् ? यो चर्चा फिल्मनगरीमा छ । वर्षाले अमेरिकामा रहँदै आएका युवकसँग वर्षाले बिहे गर्न लागेकी हुन् । वर्षाले पनि केकीले झैँ आफ्नो बिहेलाई गोप्य राख्ने कोशिश गरिरहेकी छिन् । 

पछिल्लो समय अभिनेत्रीहरू आफ्नो विवाहलाई गोप्य राखिरहेका छन् । सानो पारिवारिक जमघटका बीच वर्षाले बालुवाटार घर भएका र विगत केही वर्षदेखि अमेरिकामा रहँदै आएका युवकसँग लगनगाँठो कस्न लागेकी हुन् । केही हप्ता अगाडि अमेरिका पुगेर वर्षाले बिहेका लागि कुरा गरेको प्रष्ट भएको छ ।

विवाहकै तयारी भएका कारण वर्षाले आफ्नो रिलिजको क्रममा रहेको प्रचारप्रसारमा समेत समय दिएकी छैनन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ४६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ