टोनीसँग नेहा रिसाएपछि… « Khabarhub

टोनीसँग नेहा रिसाएपछि…


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– बलिउडकी गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् ।

एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी  दुईको  बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कृतन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवा आमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एक पटक रिसाउदै टोनीको थाईमा कलमले घोपी दिइन् ।

नेहालाई टोनीले केही कुरामा चिढ्याए पश्चात नेहाले आवेशमा ती सब भएको प्रतिक्रिया दिएका छन् । कपिल शर्मा शो मा कुराकानी गर्दै नेहाले ती सब बालापन रहेको बताएकी छिन् ।’ती सब बाल्यकालको बालापन थियो । किनकी के गर्नु हुन्छ र हुन्न थाहा नै थिएन’ नेहाले भनिन् । यद्यपि पछिल्लो समय नेहाले आफ्नो परिवारको निकै ख्याल राख्ने गरेकी छिन् ।

नेहाले त्यो घटनाले आफूलाई पछुतो लागेको समेत सुनाइन । ‘मलाई नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । टोनीले ठुली भएपछि नेहा घरको आज्ञाकारी सदस्य समेत रहेको बताएका छन् । ‘नेहा अहिले सबैलाई औधी माया गर्छिन् । उनले सबैको ख्याल राख्ने गर्छिन् ।उनी बाल्यकालमा मात्र अलि रिसाहा थिइन्’ टोनीले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ४५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने