जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश « Khabarhub

जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा. अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए । 

सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ३४ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव