छुटिनन् सुरक्षा  | Khabarhub Khabarhub

छुटिनन् सुरक्षा 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै निर्देशक वा निर्माताले एउटै कलाकारसँग दोहोर्‍याएर पटक–पटक काम गरेको उदाहरण नेपाली फिल्म क्षेत्रमा निकै कम भेटिन्छ ।

 किनकी उही कलाकारलाई सुहाउने भूमिका कमै निर्देशकले तयार गर्ने गर्छन्। निर्देशक तथा निर्माता दीपेन्द्र खनालले पनि फिल्म ‘धनपति’ पछि अभिनेत्री सुरक्षा पन्तलाईको लागि क्यारेक्टर निकाल्ने गर्छन् । 

‘धनपति’ पछि दीपेन्द्रले फिल्म चंगा चेट, घर, आमा लगायतमा सुरक्षाले अभिनय गरिसकेकी छिन्। यिनै सुरक्षा दीपेन्द्रको नयाँ फिल्म ‘ुके घर के डेरा’ मा अनुबन्धित भएकी छिन्। फिल्ममा दयाहाङ राई, विपिन कार्की वर्षा राउत र रविन्द्र झा फाइनल भइसकेका छन्। बैशाख २२ गतेबाट छायांकनमा जाने फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : २६ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको