खलनायिका बन्ने नम्रताको रहर  | Khabarhub Khabarhub

खलनायिका बन्ने नम्रताको रहर 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नम्रता सापकोटा अभिनेत्रीको रुपमा सफल हुन् सकेकी छैनन् । उनले केही फिल्ममा राम्रो अभिनय गरेता पनि दर्शक माँझ राम्रो फ्यान फ्लोअर्स पाइनन् । यद्यपि उनी पछिल्लो समय भिडियोमा भने व्यस्त छिन् । उनलाई सानो पर्दामा दर्शकले रुचाएका छन् । यिनै नम्रताले हालै रिलिज भिडियो ‘काली’ को पत्रकार सम्मेलनमा नेगेटिभ रोल प्रतिको आकर्षण पोखिन् । 

‘मलाई सधैँ फरक गर्ने रहर हुन्छ । म आफूलाई नम्रता भन्दा पनि क्यारेक्टरको रुपमा चिनाउन चाहन्छु’ उनले भनिन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू एन्टागोनिस्ट बन्ने रहर भएको बताइन । ‘मलाई फरक भूमिका गर्ने मन छ । म नेगेटिभ क्यारेक्टर प्ले गर्न लालायित छु’ उनले भनिन् । नम्रताले आफूलाई फिल्ममा खलनायिकाको रुपमा कास्ट गर्न ग्रीन सिग्नल दिइन् ।

फिल्ममा आफूले सधैँ केही फरक गर्न चाहने भन्दै उनले अब खलनायिकाको रुपमा अफर आएको खण्डमा स्वीकार गर्ने तर्क गरिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : १८ बजे

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर

मनसुनी वायुको प्रभावले केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा

काठमाडौं – कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ

दमासकस – इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको