मौद्रिक नीति : कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य « Khabarhub

मौद्रिक नीति : कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ३८ बजे

झापा पुगेर कांग्रेस उपसभापति शर्माले गरे मतदान

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्

जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान

काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्

भैँसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

रवि लामिछानेले ब्यालेट बक्समा ढोगेर मत खसाले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका