भारतमा अनलाइन कारोबार गर्नेको संख्या अमेरिकाको जनसंख्याभन्दा बढी « Khabarhub

भारतमा अनलाइन कारोबार गर्नेको संख्या अमेरिकाको जनसंख्याभन्दा बढी


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा ३४ करोड मानिसहरुले विद्युतीय कारोबार गर्ने गरेको तथ्यांक प्रकाशित भएको छ ।

भारतको इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इण्डियाले प्रकाशित गरेको तथ्यांकमा भारतमा अनलाइनमार्फत् विद्युतीय कारोबार गर्ने मानिसहरुको संख्या ३४ करोड ६० लाख रहेको छ ।

यो सङ्ख्या अमेरिकाको कूल जनसंख्या ३३ करोड १० लाख भन्दा बढी रहेको भारतीय अखबार द हिन्दुको बिजनेस अनलाइन संस्करणले जनाएको छ ।

‘विश्वव्यापी महामारीले अनलाइन कारोबारमा दुई वर्षमा ५१ प्रतिशतले वृद्धि भएको देखिएको छ । सन् २०१९ मा २३ करोड रहेकोमा अहिले ३४ करोड ६० लाख पुगेको छ ।’ उक्त एसोसिएसनलाई उद्धृत गर्दै द हिन्दुले जनाएको छ ।

भारतमा मानिसहरु प्रायः मनोरञ्जन, सञ्चार एवम् सामाजिक सञ्जालका लागि मानिसहरुले इन्टरनेटको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ५२ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने