बैंकिङ कसुरको आरोपमा रामेछापबाट पक्राउ « Khabarhub

बैंकिङ कसुरको आरोपमा रामेछापबाट पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप — प्रहरीले बैंकिङ कसुरको आरोपमा रामेछापबाट एक जनालाई पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका ६ रामेछापका कृष्णबहादुर खड्कालाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दोलखाको मेलुङ गाउँपालिका घर भई हाल रामेछाप मन्थली १ बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खड्काविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट साउन १५ मा पक्राउ पूर्जी जारी भएको थियो ।

उनलाई आइतबार राति रामेछापको मन्थली नगरपालिका १ सानीमदौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट ७ दिन थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : १६ बजे

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।