मस्कोलाई हतियार निर्यात गर्ने योजना छैन : उत्तर कोरिया | Khabarhub Khabarhub

मस्कोलाई हतियार निर्यात गर्ने योजना छैन : उत्तर कोरिया


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनःपूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिंगटनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो।

रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि रसियामा कहिल्यै हतियार वा गोलाबारुद निर्यात गरेका छैनौं। हामी मस्कोलार्य हतियार निर्यात गर्ने योजना पनि गर्दैनौं। ’

युक्रेनमा आफ्नो युद्धलाई समर्थन गर्न रसियाले कम्युनिष्ट देश उत्तर कोरियाबाट तोपखाना गोला र रकेट खरिद गरिरहेको सेप्टेम्बरको सुरुमा ह्वाइट हाउसले दाबी गरेको थियो। रुसले लाखौं राउन्ड रकेट र आर्टिलरी गोलाहरू किनेको हुन सक्ने नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले बताएका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ८ : ०० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना