पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण « Khabarhub

पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ०७ बजे

स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका बागी समर्थकले प्रदेशसभामा पनि बागी उम्मेदवार बनाउने

असोज– महोत्तरी क्षेत्र न.१ क मा स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट

गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने

काठमाडौँ- संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा

कर्णाली- भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा

पहिरोमा पुरिएर छ जना बेपत्ता

काठमाडौँ– प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण