म्यानचेस्टर सिटीको जितमा हालान्ड नायक « Khabarhub

म्यानचेस्टर सिटीको जितमा हालान्ड नायक


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।घरेलु मैदान इतिहाद रंगशालामा शनिबार भएको खेलमा ब्राइटनलाई ३ – १ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।

खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएर्का िथए । खेल ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस गोलसँगै हालान्डले म्यानचेस्टर सिटीको लागि १४ खेलमा गोल संख्या २० पुर्याएका छन् ।

दोस्रो हाफमा ब्राइटनका लागि ट्रोसार्डले गोल गरेर खेलमा २–१ को स्थिति बनाएका थिए । तर ७५ औं मिनेटमा केभिन डी ब्रुएनाले उत्कृष्ट गोल गरेपछि सिटीको जित सुनिश्चित भएको हो । यस जितसंगै म्यानचेस्टर सिटि ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोश्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ५७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका