वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो « Khabarhub

वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा इङ्ल्यान्ड र नेदरल्याण्ड विजयी भएका छन्। वेल्स र अमेरिकाबीचको खेल १–१ को बराबरीमा सकिएको छ।

सोमबार बेलुकी खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो। इङल्यान्डको जितमा बुकायो साकाले दुई तथा जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक–एक गोल गर्नुभयो। इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काउनु भएको थियो।

राति नै भएको वेल्स र अमेरिकाबीचको खेल भने १–१ को बराबरीमा सकिएको छ। बराबरी भएसँगै दुवै टिमले एक एक अङ्क बाँडेका छन्। राति नै भएको खेलमा नेदरल्याण्डले सेनेगललाई २ शून्य गोल अन्तरले पराजित गरेको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १४ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,