अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै « Khabarhub

अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकपमा आज ४ खेल हुनेछन्। आज समूह सीको अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सीको र पोल्यान्ड खेल्नेछन्। उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

पोल्याण्ड र मेक्सिकोबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह डी अन्तर्गत डेनमार्क र ट्यूनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।

डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ पौने ७ बजे बजे सुरु हुनेछ भने फ्रान्स र अष्ट्रेलिया राति पौने १ बजे खेल्नेछन्।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : २० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक