काठमाडौं-७ मा एमाले अगाडि, मानुषी तेस्रोमा « Khabarhub

काठमाडौं-७ मा एमाले अगाडि, मानुषी तेस्रोमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएर दोस्रो स्थानमा रहेका छन्।

सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नका साथ उम्मेदवार बनेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत मात्रै पाएकी छन् ।

यसअघि एमालेबाट चुनाव जितेर यसपटक स्वतन्त्र लडेका रामवीर मानन्धर धेरै पछाडि छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ०२ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने