कांग्रेस र एमालेको अग्रता बराबर « Khabarhub

कांग्रेस र एमालेको अग्रता बराबर

माओवादीपछि ११ ठाउँमा स्वतन्त्र पार्टीको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र एमालेले बराबर अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमालेले समान ४३/४३ ठाउँमा अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमाले बराबरी अग्रता लिँदा कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । यस्तै एमालेले एक ठाउँमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस कूल ४७ ठाउँमा अग्रता बनाउन सफल भएको छ भने एमाले ४४ ठाउँमा अगाडि छ ।

यस्तै माओवादी १३, स्वतन्त्र पार्टी ११, राप्रपा र समाजवादी समान ७/७ ठाउँमा अगाडि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ४२ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर