कांग्रेस र एमालेको अग्रता बराबर | Khabarhub Khabarhub

कांग्रेस र एमालेको अग्रता बराबर

माओवादीपछि ११ ठाउँमा स्वतन्त्र पार्टीको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र एमालेले बराबर अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमालेले समान ४३/४३ ठाउँमा अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमाले बराबरी अग्रता लिँदा कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । यस्तै एमालेले एक ठाउँमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस कूल ४७ ठाउँमा अग्रता बनाउन सफल भएको छ भने एमाले ४४ ठाउँमा अगाडि छ ।

यस्तै माओवादी १३, स्वतन्त्र पार्टी ११, राप्रपा र समाजवादी समान ७/७ ठाउँमा अगाडि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’