विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाको बराबरी « Khabarhub

विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाको बराबरी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा डेनमार्क र ट्युनिसिया अंक बाडेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको डेनमार्कले पनि १ अंक जोडेको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०० बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।