तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले फिर्ता गरे गाडी « Khabarhub

तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले फिर्ता गरे गाडी


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै गाडी फिर्ता गरेका छन् ।

आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु  नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन् ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।

‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनीतिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन् । अब कार्यालयलाई फिर्ता गर्दा उचित ठानेर बुझाइएको हो’,  न्यौपानेले भने ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ११ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको