दशैँमा ‘महा भिडन्त’ को सम्भावना  « Khabarhub

दशैँमा ‘महा भिडन्त’ को सम्भावना 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो दशैँमा नेपाली फिल्म बीच ठुलो भिडन्त हुने सम्भावना बढेको छ । नेपाली फिल्मको लागि राम्रो  मानिने दशैँमा परदेशी २ , प्रेम गीत ३ र छक्का पञ्जा ४ बीच भिडन्त हुने सम्भावना बढेको हो । परदेशी २ ले केही समय अगाडि नै रिलिज घोषणा गरेको डेटमा आइतबार मात्र प्रेम गीत युनिटले रिलिज हुने घोषणा गर्यो । 

दशैँकै डेटमा आउने तयारीका साथ दीपकराज गिरी पनि छक्का पञ्जाको चौथो सिरिजलाई छायांकनमा लाने तयारीमा छन् । उनले असारको पहिलो साताबाट छायांकन सुरु गरेर दशैँमा प्रदर्शन गर्ने योजनामा बदलाव नआएको बताएका छन् । ‘हामी हाम्रो योजना अनुसार नै अगाडि बढिरहेका छौँ’ दीपकले भने ।

छक्का पञ्जा ४ र परदेशी २ सम्वत् एकै वितरण कम्पनी एफडीले वितरण गर्ने भएकाले भिड्ने सम्भावना न्यून छ ।

 यद्यपि दुई फिल्म भिड्ने लगभग तय छ । त्यो भिडन्त प्रेम गीत ३ भर्सेस परदेशी दुई हुन्छ कि छक्का पञ्जा ४ ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : २० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी