राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान « Khabarhub

राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ ।

नगरपालिकाले गत महिना भएको प्रदेश स्तरीय र संघ स्तरीय राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक हासिल गरेका नगरभित्रका खेलाडीलाई सम्मान स्वरुप सम्मानपत्र नगद प्रदान गरेको हो ।

विभिन्न विधाका प्रतियोगितामा सहभागी खेलाडीमध्ये पदक जित्न सफल ४ जना खेलाडीलाई सम्मान गरेको हो । केन्द्रस्तरिय प्रतियोगितामा ५० केजी कराँते खेलमा प्रथम हुन सफल प्रिती तामाङलाई नगद १० हजार, ४० केजी कराते तर्फ तृतिय हुन सफल सुमिना तामाङलाई ५ हजार र केन्द्रस्तरकै हाइजम्पमा द्वीतिय हुन सफल समा श्रेष्ठलाई ७ हजार प्रदान गरिएको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा ४२ केजी कराँतेतर्फ तृतीय हुन सफल उमेश गुरुङलाई ३ हजार प्रदान गरियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : ३४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव