राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान « Khabarhub

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । शनिबार साँझ उनी बेलायत प्रस्थान गरेका हुन् ।

करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको बताएका छन् । बेलायत रहदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुने राप्रपा नेपालले जनाएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता पनि रहेकी छिन् ।

बेलायत तर्फ जाने क्रममा थापा आज कतार एयरवेजको बिमानबाट दोहा गएका हुन् । उनी दोहाबाट बेलायत जाने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ४६ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका