युभेन्ट्स साम्पडोरियासँग बराबरीमा रोकियो « Khabarhub

युभेन्ट्स साम्पडोरियासँग बराबरीमा रोकियो


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको छ।

सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाए पनी पाएको अवसर सदुपयोग गर्न सकेन। बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ। साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ।

यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो। रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गर्यो।

क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो। लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : २६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ