सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो « Khabarhub

सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिट बाँडफाँडबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् ।

आजको बैठकमा सिट बाँडफाँडका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुनः बस्ने जनाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : १७ बजे

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा–२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि

काठमाडौं– धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले

धनुषा–३ मा मनिष झालाई अग्रता

धनुषा– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ

काठमाडौँ- ९ मा रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ–९