प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित) « Khabarhub

प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित)


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ एक ठाउँमा जित दर्ता गरेको छ । कांग्रेसले भने जितलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

कांग्रेसका विजयी उम्मेदवार

  • शेरबहादुर देउवा, डडेलधुरा

  • गगन थापा, काठमाडौं, ४

  • प्रदीप पौडेल, काठमाडौं ५

  • रमेश रिजाल, पर्सा ४

  • शंकर भण्डारी, तनहुँ २

  • हृदयराम थानी, सुर्खेत २

  • उदयशमशेर राणा, ललितपुर १

  • मोहन आचार्य, रसुवा

  • सन्तोष चालिसे, काठमाडौं ३

  • राजेन्द्रकुमार केसी, काठमाडौं १०

  • प्रकाशमान सिंह, काठमाडौं १

  • योगेश गौचन थकाली, मुस्ताङ

  • टेकबहादुर गुरुङ, मनाङ

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ३२ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले