३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए « Khabarhub

३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्।

यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्।

यो भ्रुण सन् १९९२ अप्रिल २२ देखि माइनस १२८ डिग्री सेल्सियसमा राखिएको खबरमा उल्लेख छ। यसअघि २७ वर्षदेखि राखिएको भ्रुणबाट सन् २०२० मा शिशुको जन्म भएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको