३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए | Khabarhub Khabarhub

३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्।

यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्।

यो भ्रुण सन् १९९२ अप्रिल २२ देखि माइनस १२८ डिग्री सेल्सियसमा राखिएको खबरमा उल्लेख छ। यसअघि २७ वर्षदेखि राखिएको भ्रुणबाट सन् २०२० मा शिशुको जन्म भएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : २० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार