यी हुन् नेपाली कांग्रेसका २४ विजयी उम्मेद्वारहरु « Khabarhub

यी हुन् नेपाली कांग्रेसका २४ विजयी उम्मेद्वारहरु


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमार्डौँ : नेपाली कांग्रेसले अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले २४ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट हालसम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वारहरु
१. मुस्ताङ : योगेश गौचन थकाली
२.मनाङ : टेक बहादुर गुरुङ
३. काठमाडौ १ : प्रकाशमान सिंह
४. काठमाडौ ४ : गगन कुमार थापा
५. झापा १ : बिश्व प्रकाश शर्मा
६. काठमाडौ ५ : प्रदीप पौडेल
७. काठमाडौ ३ : सन्तोष चालीसे
८. काठमाडौ १० : राजेन्द्र कुमार केसि
९. सुर्खेत २ : हृदयराम थानी
१०. पर्सा २ : रमेश रिजाल
११. तनहु २: शंकर भण्डारी
१२. डडेल्धुरा : शेर बहादुर देउवा
१३. ललितपुर १ : उदय शमशेर जबरा
१४. रसुवा : मोहन आचार्य
१५. कंचनपुर २ : एनपी साउद
१६. कंचनपुर ३ : रमेश लेखक
१७. भक्तपुर २ : दुर्लभ थापा
१८. ओखलढुंगा : रामहरि खतिवडा
१९. सिन्धुपाल्चोक: माेहन बस्नेत
२०. बाके : ३ किशोर सिंह राठौर
२१. अछाम २ :  पुष्प शाह

२२. दार्चुला : दिलेन्द्र बडू

२३. म्याग्दी १ : खमबहादुर गर्बुजा

२४. गाेरखा १ : राजेन्द्र बजगाइ

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : २६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ