जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित « Khabarhub

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

जुम्ला — जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार शाहीले निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर र नेकपा एमालेका रतननाथ योगीलाई फराकिलो मतअन्तरमा अग्र स्थानमा छन् ।

३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३५६ मतले शाहीले अग्रता प्राप्त गरेका छन् । भने गौतमले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्।

जुम्लामा ४५ हजार ६ सय १४ मत खसेको थियो । अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ३२ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र