युक्रेनमाथि रुसद्धारा सैन्य आक्रमणको घोषणा « Khabarhub

युक्रेनमाथि रुसद्धारा सैन्य आक्रमणको घोषणा


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य आक्रमण गर्न सेनालाई दिर्नेशन दिएका हुन् । उनको घोषणलगत्तै युक्रेनका किभ लगायतका ठाउँमा बम विष्फोट सुरु भएको छ ।

युक्रेनमाथि रुसले आक्रमण थालेपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ९ : २१ बजे

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ