नेप्से आज ५८ अंकले घट्यो, ४ अर्ब २९ करोडको कारोबार « Khabarhub

नेप्से आज ५८ अंकले घट्यो, ४ अर्ब २९ करोडको कारोबार


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २६ सय ६१ दशमलव ४४ बिन्दु कायम भएको हो ।

सेन्सेटिभ इन्डेक्स पनि बिहीबार १० दशमलव ३६ अंकले घटेर ५ सय ७ दशमलव ५८ बिन्दुमा रोकिएको छ ।

बिहीबार २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको नेप्से जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ५ : ३३ बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।  बैठक आज

बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको

सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर

जापानको ब्याजदर बढ्ने अनुमानका बीच येन बलियो बन्दै

टोकियो– विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना