अमेरिकी राष्ट्रपति जो बाइडेन युरोपमा « Khabarhub

अमेरिकी राष्ट्रपति जो बाइडेन युरोपमा


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेटोको आपतकालीन बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को बैठक बस्न लागेको हो।

 बैठकले पूर्वी युरोपका देशहरूको सुरक्षाका लागि थप सैनिक परिचालन गर्नसक्ने बीबीसीले जनाएको छ। यसैबीच राष्ट्रपति बाइडेन जी सेभेन बैठकमा पनि सहभागी हुने जनाइएको छ। 

बैठकले रुसविरुद्ध घोषणा गरिएका प्रतिबन्धहरूको कार्यान्वयनबारे थप निर्णय गर्नसक्ने जनाइएको छ। बैठकले रुसमाथि थप नाकाबन्दी लगाउनुका साथै रुसका नेताहरू, पुटिन निकट व्यापारीहरू तथा रुसी संस्थाहरूमाथि थप प्रतिबन्ध घोषणा गर्ने जनाइएको छ।  

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : ५४ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह