आईपीएल : मुम्बईको पहिलो जितको खोजीमा « Khabarhub

आईपीएल : मुम्बईको पहिलो जितको खोजीमा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार एक खेल हुँदैछ ।

भारतको मुम्बईस्थित वानेखेडे स्टेडियममा आज हुने खेलमा मुम्बई ईण्डियन्स र लखनउ सुपर जाइयन्ट्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् ।

लखनउ पाँचौँ जितको खोजीमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहेको छ । मुम्बई लगातार ७ खेलको पराजयलाई पूर्णविराम रहने योजनामा रहेको छ ।

लखनउ भने खेल आफ्नो पक्षमा गरेर चौथो स्थानमा उक्लिन चाहन्छ । ७ खेलमध्ये ४ मा जित निकालेको लखनउ ८ अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । लगातार ७ खेलमा पराजित अंकविहीन मुम्बई पुछारमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया