दुल्हनियाँ फ्रेनचाइजमा वरुण र आलिया « Khabarhub

दुल्हनियाँ फ्रेनचाइजमा वरुण र आलिया


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरुण धवन र आलिया भट्टले बलिउडमा एक साथ केही फिल्ममा काम गरेका छन् ।

डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत बलिउडमा सँगै काम गरेका दुई कलाकारले हम्टी शर्माकी दुल्हनियाँ र बद्रिनाथकी दुल्हनियाँमा काम गरिसकेका छन् । अब वरुण र आलियालाई लिएर निर्देशक शशांक खेतानले दुल्हनियाँ सिरिजको तेस्रो फिल्मको तयारी थालेका छन् ।

फिल्ममा वरुण र आलिया नै राखिने निर्माण कम्पनी धर्मा प्रोडक्सनले समेत जनाइसकेको छ । फिल्ममा अन्य कलाकार को-को हुनेछन भन्ने विषयमा अझै टुङ्गो नलागेको बताइएको छ। यद्यपि फिल्म रम-कम जनरामा बन्ने निर्देशक खेतानले बताएका छन् । हम्टी शर्माकी दुल्हनियाँले बक्स अफिसमा एभेरेजकै व्यापार गरेता पनि बद्रिनाथकी दुल्हनियाँले राम्रो व्यापार गरेको थियो ।

डेब्यु फिल्म देखि नै धर्मा प्रोडक्सनका करण जोहरले बलिउडका दर्शक माझ वरुण र आलियाको जोडीलाई स्थापित गराउने उद्देश्यका साथ आफ्ना फिल्महरुमा कास्ट गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : २२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक