कश्मीरी वृद्धाले अंग्रेजी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल « Khabarhub

कश्मीरी वृद्धाले अंग्रेजी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकजना वृद्ध कश्मीरी महिलाले अंग्रेजी बोलेको भिडियो भारतमा भाइरल बनेको छ ।

सइद स्लित साह नामक ट्विटर प्रयोगकर्ताले अपलोड गरेको भिडियो पछिल्लो समय ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालमा पनि भाइरल भएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

भिडियोमा एकजना युवाले कश्मीरी भाषामा कुनै वस्तुको नाम भनेपछि ती वृद्धाले त्यस वस्तुको नाम अंग्रेजीमा भन्छिन् ।

ती वृद्धाको उमेर ८० वर्ष आसपास हुनसक्ने प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

ती महिला कुन ठाउँकी हुन् भन्ने स्पष्ट नभएपनि उनको फरक लवजबाट उनी ग्रामीण कश्मीरकी हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : १४ बजे

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई

प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार खुल्ला प्रश्नोत्तर गरिने

काठमाडौं – नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला

नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

नाइजेरिया – मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा