विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने « Khabarhub

विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात पुरानै लयमा फर्किन पर्यटकीय देश भनेर चिनिने थाइल्याण्डले फिल्म पर्यटनलाई महत्व दिएको छ । आफ्नो पर्यटनलाई बढाउन थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । थाइल्याण्डमा विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने सरकारले घोषणा गरेका छन् ।

थाइ सरकारका अनुसार थाइल्याण्डमा छायांकन हुने फिल्मलाई सरकारले २० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ । पाँच वर्षसम्म कर छुट दिने सरकारको निर्णयबाट १७.५ बिलियन भाट आम्दानी हुने अपेक्षा छ । तर सरकारले ७१.७५ मिलियन भाट चाहिँ राजस्व गुमाउनेछ । थाइल्याण्ड र सँगै रहेको मुलुक बर्मामा नेपाली फिल्म ‘प्रेम गीत’ को छायांकन गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : १८ बजे

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको