अग्नि ग्रुपद्वारा नयाँ महिन्द्राबोलेरो पिकअप टीभीसी सार्वजनिक « Khabarhub

अग्नि ग्रुपद्वारा नयाँ महिन्द्राबोलेरो पिकअप टीभीसी सार्वजनिक


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अग्नि ग्रुपले नयाँ महिन्द्राबोलेरो पिकअप टीभीसी सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक समूहमध्ये एक र नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार, जुन २४, २०२२ का दिन ‘अग्निग्रुप–महिन्द्रा नेपाल’ को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपको लागि नयाँ भिडियो प्रसारण गरेको छ। 

उद्यमशील नेपाल को भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्राबोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलता सँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्राबोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्दछ ।

अग्निग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यो स्केल र क्षमतामा अतुलनीय छ र देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क रहेको छ। 

 

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको