डिसी भन्छन्, ‘पुष्प लामो रेसका घोडा हुन्’  « Khabarhub

डिसी भन्छन्, ‘पुष्प लामो रेसका घोडा हुन्’ 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले अभिनेता पुष्प खड्कालाई लामो रेसको घोडा भनेका छन् । उनले फिल्म कृष्ण लीला’ को गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेताले अभिनयकै मार्फत आफूलाई लामो समयसम्म दर्शक समक्ष राख्न सक्ने तर्क गरे । ‘पपुलर अनुहार त आउलान् र जालान् तर अभिनेताको अभिनय रहिरहन्छ । पुष्प अभिनेता हुन् र उनी यो अभिनय यात्रामा लामो समय रहनेमा म  विश्वस्त  छु’ डिसीले भने । उनले सार्वजनिक गीतको प्रशंसा समेत गरे । 

साथै उनले यो समय नेपाली फिल्मको प्रवर्द्धनमा पत्रकारिताको सक्रियता बढ्नु पर्ने बताएका छन्।  कोरोना महामारीपछिको समयमा नेपाली फिल्मले लय समातिसकेकोले त्यसलाई अगाडि बढाउन पत्रकारको ठुलो भूमिका रहने बताए ।  उनले व्यक्तिगत सम्बन्धका कारण व्यावसायिक पाटोमा असर नपर्न हुने बताए । ‘म सञ्चारकर्ममा हुँदा कसैले अन्तर्वार्ता नदिँदा समेत पनि असर पर्ने किसिमको सामाग्री सम्प्रेषण गरे । तर, त्यो अज्ञानता रहेछ भन्ने अहिले महसुस भयो’ उनले भने ।

उनले ती त्यता कारणले एउटा कलाकार र फिल्मलाई पर्ने असर आफूले सञ्चारकर्मबाट माथि उठेपछि महसुस गरेको बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ४१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज