रामबाबुको फिल्ममा विपिन र दयासँगै  « Khabarhub

रामबाबुको फिल्ममा विपिन र दयासँगै 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मको यो समयका पपुलरसँगै भूमिकालाई बाच्ने कलाकारमा पर्छन्, विपिन कार्की र दयाहाङ राई । यी दुईले केही फिल्ममा अभिनय गरेका छन् ।

लूट सिरिज, जात्रै जात्रा, के घर के डेरा पश्चात दया र विपिनलाई लिएर निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको तयारी थालेका छन् । यसोधा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा दया र विपिन तय भएका हुन् ।

फ्यामिली ड्रामा हुने फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुनेछ । नायिकासहित अन्य कलाकार भने अडिसनमार्फत भित्र्याउने तयारीमा निर्माण पक्ष रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा मणिराम पोखरेल रहने जनाइएको छ ।

फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ४८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६