प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नागरिकता विधेयक, सत्य निरूपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एकमत हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवाले ओलीलाई भेटका लागि बोलाएका हुन्।

सत्ता गठबन्धनमा आगामी निर्वाचनको सिट बाँडफाँडमा सहमति हुन नसकेका बेला एमालेसँगको छलफलले सत्ता साझेदार दलहरू तर्सिएका छन्।

सरकारले प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दीर्घकालीन महत्वका निर्णय गरिरहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : २७ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब