प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नागरिकता विधेयक, सत्य निरूपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एकमत हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवाले ओलीलाई भेटका लागि बोलाएका हुन्।

सत्ता गठबन्धनमा आगामी निर्वाचनको सिट बाँडफाँडमा सहमति हुन नसकेका बेला एमालेसँगको छलफलले सत्ता साझेदार दलहरू तर्सिएका छन्।

सरकारले प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दीर्घकालीन महत्वका निर्णय गरिरहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : २७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर