पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित « Khabarhub

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ।

२ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो। पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए। यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे। इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो। उसका बेन डुकेटले ७० तथा ह्यारी ब्रुक्सले ८१ रन बनाए। यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे। पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ३६ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर