क्यानडालाई पराजित गर्दै विश्वकपमा बेल्जियमको विजयी सुरुवात « Khabarhub

क्यानडालाई पराजित गर्दै विश्वकपमा बेल्जियमको विजयी सुरुवात


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकपमा क्यानडालाई पराजित गर्दै बेल्जियमले विजयी सुरुआत गरेको छ।

बुधबार राति अहमद बिन अलि स्टेडियममा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितका लागि मिसी बात्सुयीले गोल गरे।

खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा उनले निर्णायक गोल गरेका हुन्। त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो।

खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले बचाउ गरेका थिए।

जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : २९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक